समाचार
चुनाव प्रचार प्रसारको आज अन्तिम दिन, मतदाता परिचय पत्र पर्सीसम्म बाँडिने
हेटौंडा, २८ बैशाख । स्थानीय तहको पहिलो चरणको निर्वाचन हुने मिति ३ दिन मात्र बाँकी रहँदा चुनावको प्रचारप्रसारको अन्तिम मिति आज राती १२ बजे सम्म मात्र रहेको निर्वाचन आयोगले जनाएको छ । तु खबरसँग कुरा गर्दै मकवापनुको मुख्य निर्वाचन अधिकृत दयाराम ढकालले निर्वाचनको समय भन्दा ४८ घण्टा अघि सम्म...
मकवानपुरमा पहिरोको जोखिम नै जोखिम
हेटौंडा, १९ असार । जिल्ला भू–संरक्ष कार्यालय मकवानपुरले अविरल वर्षा भईरहेको समयमा मकवापुर जिल्ला पहिरोको उच्च जोखिममा रहेको जनाएको छ । पहिरोको जोखिमका हिसाबले मकवानपुर देशकै दोस्रो उच्च जोखिम भएको जिल्ला हो । कार्यालयका अनुसार मकवानपुरमा हालसम्म ३२ हजार ७ सय परिवार पहिरोबाट प्रत्यक्ष प्रभावित छन् । त्यस्तै १...
बसको ढोकाबाट खसेर मृत्यू
उदयपुर, ६ भदौ । उदयपुरको त्रियुगा नगरपालिका–१५ चिलाउनेस्थित सडकमा सोमबार बसको ढोकाबाट खसेर १ जनाको ज्यान गएको छ । ना.३ ख ७०३६ नम्बरको बसको ढोकाबाट खसेर सोमबार गम्भीर घाइते भएका सोही बसका साहु खोटाङ धाप्लाङ बस्ने ३० वर्षीय केशब मगरको उपचारको क्रममा मृत्यू भएको हो । उनलाई लागि जिल्ला...
चुच्चेखोलामा घरदैलो सम्पन्न
हेटौंडा, २३ बैशाख । हेटौंडा उमहानगरपालिका वडा नम्बर–६ मा नयाँ शक्ति पार्टी नेपालको घरदैलो कार्यक्रम सम्पन्न भएको छ । नयाँ शक्ति पार्टी नेपाल र संघिय समाजवादी फोरमको संयुक्त प्यानलले घरदैलो गरेको हो । घरदैलोमा पार्टीका वडा सदस्य उम्मेदवार उत्सव चौलागाई लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
पहिरोले विद्यालय र घर भत्कायो
काठमाडौं, २६ साउन । ईलामको चुलाचुली गाँउपालिका–१ कमलस्थित सानो खोल्सीबाट आएको पहिरोले सागर प्राथमिक विद्यालयको ३ कोठे पक्की भवन पूर्णरुपमा नष्ट हुँदा करीब २५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । त्यस्तै रामेछापको मन्थली नगरपालिका–१२ रजई बस्ने ४५ वर्षीया कबिता खड्काको घरमा मंगलबार पहिरो आई घर पूर्णरुपमा क्षति...
चुच्चेखोला सामुदायिक वनमा सालक संरक्षणमा जोड, छिट्टै पार्क निर्माण हुने
हेटौंडा, २२ जेठ । मकवानपुरको चुच्चेखोला सामुदायिक वनमा लोपोन्मुख जनावार सालकको संरक्षणका लागि विशेष पार्क निर्माण गरिने बारेमा आज छलफल भएको छ । आज विश्व वातावरण दिवसको अवसमा चुच्चेखोला सामुदायिक वनको रामपुरडाँडामा वृक्षारोपण सहित कार्यक्रम आयोजना गरिएको हो । राष्ट्रिय पुरस्कार समेत प्राप्त गर्न सफल मकवानपुर जिल्लाकै पहिलो सामुदायिक...
१९ जनालाई खाता व्यवस्थापन तथा लेखा तालिम प्रदान
हेटौंडा, १६ जेठ । हेटौंडा–१७ मा आज १९ जनालाई खाता व्यवस्थापन र लेखा तालिम प्रदान गरिएको छ । अशोकबाटिका बचत तथा ऋण सहकारि संस्था, शिक्षा उपसमितिको आयोजनामा एक दिवसीय समुह खातापाता ब्यवस्थापन तथा लेखा तालिम संस्थाको प्राङ्गणमा आयोजना गरिएको हो । संस्थाबाट संचालित लघुबित्त समुहका पदाधिकारीहरु लक्षित तालिमको समापन...
जहाँ महिलाको नागरिकता छैन
-अञ्जली थापा मकवानपुरको पुरानो सदरमुकाम भिमफेदी गाबिसमा पर्ने २ वटा गाँउ जहाँ महिलाले नागरिकता प्राप्त गर्नु वा बनाउनुले खासै अर्थ राख्दैन । त्यसैले यहाँको बहुसंख्यक महिलाले नागरिका बनाएका छैनन् । मकवानपुरको भीमफेदी, ३ को उर्लाघारी र सोलाभञ्ज्याडका अधिकांश महिलाहरुले नागरिकता बनाएका छैनन । उर्लाघारीमा पिछडिएको चेपाङ समुदायको बाहुल्यता रहेको...
भरुवा-बन्दुकसहित-फुङ्नाम-पक्राउ
ताप्लेजुङ, १८ साउन । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–४ बस्ने २४ वर्षीय फुङनाम मावो लिम्बुलाई भरुवा बन्दुक १ थान सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा सोही ठाउँ खेसेवास्थित डम्बर मावोको घरमा लुकिछिपी बसिरहेको अवस्थामा फुङनामलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी...
क्यान्सर-पीडितलाई-बानियाँको-५०-हजार-सहयोग
मकवानपुर क्षेत्र नम्बर १ का साँसद तथा पूर्व गृह राज्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौंडा– ७ की एक क्यान्सर पीडित महिलालाई उपचारका लागि आर्थिक सहयोग गरेका छन् । क्यान्सर पीडित अम्बिका चौलागाईलाई बानियाँले ५० हजार रुपैयाँ सहयोग गरेका हुन् । आफ्नो तबल तथा सुविधाबापत प्राप्त रकम चौलागाईलाई उपचारमा सहयोग गरेको उनका...