समाचार

काँग्रेसबिनै उम्मेदवारी दर्ता गराएका थापाले पछि यसोे भने

मकवानपुर, १६ कात्तिक । उपप्रधान तथा उर्जा मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका कमल थापाले मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काँग्रेसको समर्थनमा सो क्षेत्रबाट उम्मेदवारी दर्ता गराउने भने पनि उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुग्दा राप्रपाका समर्थक...

रङ्गशालाको काम सुस्त !

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेको रङ्गशालाको काम  पटक पटक हुने सरकार परिवर्तनका कारण

सबैलाई समेटेर वडाको विकास गर्छु : सविन न्यौपाने

२०४० साल असार २५ गते जन्मिएका सविन न्यौपानेको बुबाको नाम रामबाबु न्यौपाने तथा आमाको नाम गायत्री न्यौपाने हो । व्यवस्थापन बिषयमा स्नातक अध्ययन गरेका न्यौपाने आफ्नो वडामा बिभिन्न संघसस्थामा लामो समयदेखि क्रियाशील छन् । पत्रकारितामा आवद्ध न्यौपानेले यसपालिको स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नं. १ मा नेपाली काँग्रेसको...

महासंघमा तीनको उम्मेदवारी

हेटौंडा,चैत २५ । नेपाल उद्योग बाणिज्य महासंघ ३ नम्बर प्रदेशको अध्यक्षमा मकवानपुरका व्यवसायी अरुणराज सुमार्गीले उम्मेदवारी दिने भएका छन् । त्यसै गरी महासंघको चैत २८ गते हुने अधिवेशनमा खुला तर्फ मकवानपुरका दुई जना व्यवसायीले केन्द्रीय सदस्यमाा उम्मेदवारी दिने तय भएको छ । मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष भुवनलाल...

कुलेखानीमा पौडी खेल्दा एक जना डुबेर बेपत्ता

हेटौँडा, ९ कात्तिक । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा अवस्थित कुलेखानी (इन्द्रसरोवर ताल) मा पौडी खेल्न गएका एक किशोर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भक्तपुर धौखेल घर भएका १९ बर्षीय रोनाल्ड सुवाल बिहीबार दिउँसो तालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन् । प्रत्यक्षदर्शीहरुका अनुसार सुवाल उनका...

जनप्रिय उच्च माविमा लफडा, शिक्षक प्रहरी नियन्त्रणमा

हेटौंडा, १० जेठ । हेटौंडा उपमहानगरपालिका १६ हटियामा अवस्थित जनप्रिय उच्च मावि प्राविधिक शिक्षालय तनावग्रस्त बनेको छ । त्यहाँका स्थानीय एक शिक्षकले केही किशोरीहरु (विद्यार्थी)लाई  यौन दुव्र्यवहार गरेको आरोपमा आक्रोशित स्थानीयहरुले शिक्षकको विरोधमा नाराबजी गरेका हुन् । घटनाका प्रत्यक्षदर्शी एक स्थानीयका अनुसार त्यहाँको समस्यालाई सुल्झाउन प्रहरी समेत पुगेको थियो...

हुप्रचौरमा म्यादीको लाइन !

स्थानीय तहको निर्वाचनका लागि मकवानपुरका विभिन्न ठाउँमा खटिन छनौट भएका म्यादी प्रहरीहरु हेटौंडाको हुप्रचौरमा । उनीहरुलाई आज शुक्रबार मकवानपुरको मनहरी, भीमफेदी, पालुङ र हेटौंडामा रहेको मतदान स्थलमा निर्वाह गर्नुपर्ने भूमिकाबारे मकवानपुरका प्रहरी निरिक्षक प्रकाश रिमालले सहजीकरण गरे । चुनावका लागि मकवानपुरमा ११४७ जना छानिएका छन् । जसमा ३ सय...

चुनाव प्रचार प्रसारको आज अन्तिम दिन, मतदाता परिचय पत्र पर्सीसम्म  बाँडिने

हेटौंडा, २८ बैशाख । स्थानीय तहको पहिलो चरणको निर्वाचन हुने मिति ३ दिन मात्र बाँकी रहँदा चुनावको प्रचारप्रसारको अन्तिम मिति आज  राती १२ बजे सम्म मात्र रहेको  निर्वाचन आयोगले जनाएको छ । तु खबरसँग कुरा गर्दै मकवापनुको  मुख्य निर्वाचन अधिकृत दयाराम ढकालले निर्वाचनको समय भन्दा ४८ घण्टा अघि सम्म...

मकवानपुरमा पहिरोको जोखिम नै जोखिम

हेटौंडा, १९ असार । जिल्ला भू–संरक्ष कार्यालय मकवानपुरले अविरल वर्षा भईरहेको समयमा मकवापुर जिल्ला पहिरोको उच्च जोखिममा रहेको जनाएको छ । पहिरोको जोखिमका हिसाबले मकवानपुर देशकै दोस्रो उच्च जोखिम भएको जिल्ला हो । कार्यालयका अनुसार मकवानपुरमा हालसम्म ३२ हजार ७ सय परिवार पहिरोबाट प्रत्यक्ष प्रभावित छन् । त्यस्तै १...

बसको ढोकाबाट खसेर मृत्यू

उदयपुर, ६ भदौ । उदयपुरको त्रियुगा नगरपालिका–१५ चिलाउनेस्थित सडकमा सोमबार बसको ढोकाबाट खसेर १ जनाको ज्यान गएको छ । ना.३ ख ७०३६ नम्बरको बसको ढोकाबाट खसेर सोमबार गम्भीर घाइते भएका सोही बसका साहु खोटाङ धाप्लाङ बस्ने ३० वर्षीय केशब मगरको उपचारको क्रममा मृत्यू भएको हो । उनलाई लागि जिल्ला...