समाचार
मकवानपुरमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा क–कसले दिए उम्मेदवारी ? (हेर्नुहोस् विवरण)
हेटौँडा, १७ कात्तिक । आउँदो मसिंर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि बिहीबार मकवानपुरमा मनोनयनदर्ता सकिएको छ । मकवानपुरमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट १६ जनाले उम्मेदवारी दिएका छन् । ती मध्ये ३ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । क्षेत्र नम्बर १ मा क–कसले गरे...
बिष्णु विष्ट आदर्श आफ्नैबाट सधैभरि ‘कर्नरमा’
मकवानपुर / आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मकवानपुरमा बिभिन्न दलहरुले आ आफ्नो तर्फबाट उम्मेदवारी दर्ता गराइरहँदा माओवादी केन्द्रका एक जना पुराना नेता यसपटक पनि समेटिएनन् । द्वन्द्वकालदेखि नै माओवादीलाई बचाउँदै अहिलेको अवस्थासम्म ल्याइपुर्याउने उत्तरी क्षेत्र पालुङका ती नेता हुन् बिष्णु बिष्ट आदर्श । माओवादी युद्ध तिब्र भइरहँदा...
डीना उपाध्यायको राजनीतिक यात्रा : जेलदेखि चलखेलसम्म
हेटौँडा, १६ कात्तिक । नेपाली काँग्रेसकी महालक्ष्मी डीना उपाध्याय यही मंसीर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मकवानपुरको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी छिन् । वि.सं. २०२३ साल असोज २२ गते चितवनको चैनपुरमा जन्मिएकी डीना हाल नेपाली कोँग्रेसकी केन्द्रीय सदस्य छिन्...
काँग्रेसबिनै उम्मेदवारी दर्ता गराएका थापाले पछि यसोे भने
मकवानपुर, १६ कात्तिक । उपप्रधान तथा उर्जा मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका कमल थापाले मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काँग्रेसको समर्थनमा सो क्षेत्रबाट उम्मेदवारी दर्ता गराउने भने पनि उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुग्दा राप्रपाका समर्थक...
रङ्गशालाको काम सुस्त !
तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेको रङ्गशालाको काम पटक पटक हुने सरकार परिवर्तनका कारण
सबैलाई समेटेर वडाको विकास गर्छु : सविन न्यौपाने
२०४० साल असार २५ गते जन्मिएका सविन न्यौपानेको बुबाको नाम रामबाबु न्यौपाने तथा आमाको नाम गायत्री न्यौपाने हो । व्यवस्थापन बिषयमा स्नातक अध्ययन गरेका न्यौपाने आफ्नो वडामा बिभिन्न संघसस्थामा लामो समयदेखि क्रियाशील छन् । पत्रकारितामा आवद्ध न्यौपानेले यसपालिको स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नं. १ मा नेपाली काँग्रेसको...
महासंघमा तीनको उम्मेदवारी
हेटौंडा,चैत २५ । नेपाल उद्योग बाणिज्य महासंघ ३ नम्बर प्रदेशको अध्यक्षमा मकवानपुरका व्यवसायी अरुणराज सुमार्गीले उम्मेदवारी दिने भएका छन् । त्यसै गरी महासंघको चैत २८ गते हुने अधिवेशनमा खुला तर्फ मकवानपुरका दुई जना व्यवसायीले केन्द्रीय सदस्यमाा उम्मेदवारी दिने तय भएको छ । मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष भुवनलाल...
कुलेखानीमा पौडी खेल्दा एक जना डुबेर बेपत्ता
हेटौँडा, ९ कात्तिक । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा अवस्थित कुलेखानी (इन्द्रसरोवर ताल) मा पौडी खेल्न गएका एक किशोर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भक्तपुर धौखेल घर भएका १९ बर्षीय रोनाल्ड सुवाल बिहीबार दिउँसो तालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन् । प्रत्यक्षदर्शीहरुका अनुसार सुवाल उनका...
जनप्रिय उच्च माविमा लफडा, शिक्षक प्रहरी नियन्त्रणमा
हेटौंडा, १० जेठ । हेटौंडा उपमहानगरपालिका १६ हटियामा अवस्थित जनप्रिय उच्च मावि प्राविधिक शिक्षालय तनावग्रस्त बनेको छ । त्यहाँका स्थानीय एक शिक्षकले केही किशोरीहरु (विद्यार्थी)लाई यौन दुव्र्यवहार गरेको आरोपमा आक्रोशित स्थानीयहरुले शिक्षकको विरोधमा नाराबजी गरेका हुन् । घटनाका प्रत्यक्षदर्शी एक स्थानीयका अनुसार त्यहाँको समस्यालाई सुल्झाउन प्रहरी समेत पुगेको थियो...
हुप्रचौरमा म्यादीको लाइन !
स्थानीय तहको निर्वाचनका लागि मकवानपुरका विभिन्न ठाउँमा खटिन छनौट भएका म्यादी प्रहरीहरु हेटौंडाको हुप्रचौरमा । उनीहरुलाई आज शुक्रबार मकवानपुरको मनहरी, भीमफेदी, पालुङ र हेटौंडामा रहेको मतदान स्थलमा निर्वाह गर्नुपर्ने भूमिकाबारे मकवानपुरका प्रहरी निरिक्षक प्रकाश रिमालले सहजीकरण गरे । चुनावका लागि मकवानपुरमा ११४७ जना छानिएका छन् । जसमा ३ सय...