समाचार

क्यान्सर-पीडितलाई-बानियाँको-५०-हजार-सहयोग 

मकवानपुर क्षेत्र नम्बर १ का साँसद तथा पूर्व गृह राज्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौंडा– ७ की एक क्यान्सर पीडित महिलालाई उपचारका लागि आर्थिक सहयोग गरेका छन् । क्यान्सर पीडित अम्बिका चौलागाईलाई बानियाँले ५० हजार रुपैयाँ सहयोग गरेका हुन् । आफ्नो तबल तथा सुविधाबापत प्राप्त रकम चौलागाईलाई उपचारमा सहयोग गरेको उनका...

१६-नम्बर-वडाका-अध्यक्ष-उम्मेदवार-गजुरेलको-घोषणा जेहेन्दार-विद्यार्थी-र-अपाङ्गता-भएकालाई-आफ

हेटौंडा उपमहानगराभित्रका अपाङ व्यक्तिहरुलाई खर्च गर्ने घोषणा गरेका %5 आफू निर्वाचित भएमा सरकारबाट पाउने सेवा सुविधा गरीव जेहेन्दार विद्यार्थी तथा वडाभित्रका अपाङ व्यक्तिहरुलाई खर्च गर्ने घोषणा गरेका छन् । आज पहिलो चरणको घरदैलो कार्यक्रम सम्पन्न गर्दै वडा अध्यक्षका उम्मेदवार गजुरेलले यस्तो घोषणा गरेका हुन् । वडाभित्रका जेहेन्दार तथा न्यून...

लेवटमा-ट्रिपरको-ठक्करबाट-१-को-मृत्यू

हेटौंडा, २६ असार । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ३ लेवटमा आज दिउँसो टिफरले ठक्कर दिँदा एक शिक्षिकाको मृत्यू भएको छ । हेटौंडा तर्फ आउँदै गरेको ना. ७ ख. २१५५ नम्बरको टिफरले ठक्कर दिँदा १८ वर्षीय सरस्वती थापाको घटनास्थलमै मृत्यू भएको हो । टिफर प्रहरीको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक कार्यालय...

महोत्तरी-र-धनुषामा-सवारी-दुर्घटनामा-२-जनाको-मृत्यू

हेटौंडा, १७ साउन । मुलुकका २ जिल्लाहरुमा सवारी दुर्घटनामा परि २ जनाको ज्यान गएको छ । महोत्तरी र धनुषामा २ जनाको ज्यान गएको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ । महोत्तरीको बर्दिबास नगरपालिका–५ टुटेश्वर चोक स्थित महेन्द्र राजमार्गमा ना.६ ख ३७१२ नम्बरको ट्रकले सोमबार एक पैदलयात्रीलाई ठक्कर दिँदा...

मकवानपुरका-बिद्यालय-पनि-२५-गतेबाट-बिदा

निर्वाचन आयोगको निर्देशन अनुसार  मकवानपुरका बिध्यालयहरु निर्वाचन अवधीभर बन्द हुने भएका छन् । आज शिक्षा कार्यालय मकवानपुरले एक सूचना प्रकाशित गर्दै यहि २५ गतेदेखि निर्वाचन सम्पन्न हुदासम्म बिध्यालयहरु बिदा दिइएको उल्लेख छ । 

जनजाति-महासंघलाई-२-लाख-६०-हजारको-सामाग्री

हेटौंडा, २५ असार । आदिवासी जनजातिको संस्थागत बिकासको निम्ती हेटौंडा उपमहानगरपालिकाले २ लाख ६० हजार रकम नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय  परिषदलाई दिएको छ । सो रकम बराबरको आईतबार महासंघले कार्यालय व्यवस्थित रुपमा सञ्चालन गर्नको लागी आवाश्यक फनिर्चरहरु किनेको छ । आईतबार नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय...

हेल्लो सरकारको ४ सय ७८ गुनासो अलपत्र, २ सय ४४ मात्र फर्च्यौट

हेटौंडा, १० साउन । नेपाल सरकारद्वारा  संचालित हेल्लो सरकारको मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय हेटौंडाले आर्थिक वर्ष २०७३÷०७४ मा कार्यालयमा दर्ता हुन आएका ७ सय २२ गुनासोको उजुरी मध्ये २ सय ४४ वटाको मात्र फच्र्यौट गरेको छ भने ४ सय ७८ वटा गुनासो फच्र्यौट नभई  अलपत्र परेको छ  । मंगलबार...

दीपक नेपालीको टेलर अनुभव : गरे स्वदेशमै सकिन्छ

दिपक नेपाली, दिनभरि आफ्नो टेलरमा कपडा काट्ने र सिलाउने काममा व्यस्तहुन्छन् । ग्राहकआएभने ग्राहकसंग भलाकुसारी गर्न पनिभ्याउछन् । कपडा सिलाइको अर्डर लिने, फित्ता समातेर शरीरको नाप लिने र त्यहि अनुसारको कपडा काट्ने काममा उनीअभ्यस्त हुन्छन् । दिनभर जसो काम गर्दा आश्रित परिवारलाई खुसीका साथ पालनपोषण गर्न र केही बचत...

यस्तो छ मकवानपुरमा कुपोषणको अवस्था (एसीएफ  र जिल्ला जनस्वास्थ्यको तथ्याङ्कमा आधारित)

हेटौँडा, २७ भदौ । विपद (भूकम्प) पश्चात गरिने पोषण सम्बन्धी पुनर्लाभ कार्यक्रम मकवानपुरमा सफल भएको दाबी गरिएको छ । आज जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुर र एसिएफको आयोजनामा नेपाल पत्रकार महासंघ मकवानपुरको सभाहलमा आयोजित संचारकर्मीका लागि १ दिने अभिमुखीकरण कार्यक्रममा पुनर्लाभ कार्यक्रम सफल भएको आयोजकले जनाएको हो । विपद (भूकम्प)...

१८ सय मतगणना हुँदा हेटौंडा १९ मा एमाले कै अग्रता, वडाअध्यक्षमा एमाले र नयाँ शक्तिको भिडन्त

हेटौंडा, २ जेठ । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १९ को १८ सय मतगणना भएको छ । त्यहाँस्थित पत्रकार बलराम पुडासैनीका अनुसार अहिलेसम्म नेकपा एमालेकै अग्रता छ भने वडाअध्यक्षमा एमालेलाई नयाँ शक्तिले पछ्याएको छ । अहिलेसम्म उपमेयरमै सबैभन्दा बढी अर्थात ३९३ म तबदर भएको छ भने वडाअध्यक्षमा ८५ मत बदर...