समाचार
मकवानपुरमा पोषण सम्बन्धी पुनर्लाभ कार्यक्रम सफल
हेटौँडा, २७ भदौ । विपद (भूकम्प) पश्चात गरिने पोषण सम्बन्धी पुनर्लाभ कार्यक्रम मकवानपुरमा सफल भएको दाबी गरिएको छ । आज जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुर र एसिएफको आयोजनामा नेपाल पत्रकार महासंघ मकवानपुरको सभाहलमा आयोजित संचारकर्मीका लागि १ दिने अभिमुखीकरण कार्यक्रममा पुनर्लाभ कार्यक्रम सफल भएको आयोजकले जनाएको हो । २०७३–०७४ मा...
म्यादी प्रहरी बन्न दौडदै गर्दा हेटौँडामा १ जनाको मृत्यू
हेटौँडा, ७ कात्तिक । म्यादी प्रहरीमा भर्ना हुन हेटौँडाको हुप्रचौरमा दौडमा सहभागी भएका एक व्यक्तिको ज्यान गएको छ । बकैया गाउँपालिका वडा नम्बर ४ का करिब २४ वर्षीय प्रेमप्रसाद घिमिरेको मृत्यू भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडाको हुप्रचौरमा ३ गरेको छनौटका क्रममा केही समय दौडिएपछि घिमिरे ढलेका...
सूचीकृत नै नभएको बीउ बेच्दै हेटौंडाका बीज भण्डार
हेटौँडा, १७ बैशाख । हेटौंडाको मेनरोडमा रहेको विकास बीज भण्डार र सन्तोष एण्ड सन्देश बीज भण्डारले सरकारले सूचीकृत नगरेको बीउ विक्री गरेको पाइएको छ । साथै यी बिज भण्डारले मिती समेत नाघेको बीउ विक्री गर्दै आइरहेको खुलासा भएको छ । हेटौंडा ९ का झलकबहादुर रोकायाले गत फागुन १० गते...
हेटौंडा ८ मा ९ सय मत गन्दा कसको कति मत ?
हेटौंडा, ८ जेठ । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ८ को ९ सय मतगणना गरिएको छ । पत्रकार प्रकाश दाहालका अनुसार ९ सय मत गन्दा सम्म नेकपा एमालेले सबै पदमा अग्रता कायम गरेको छ । ८ नम्बरको मात्र मत परिणामलाई हेर्दा नेपाली काँग्रेस र माओवादी गठबन्धनका आनन्दराम पराजुली २ सय...