समाचार

मकवानपुरमा प्रहरीले झण्डा झिकेपछि तनाव

मकवानपुर , २१ कात्तिक । मकवानपुरको हेटौँडा सिमाचोकमा प्रहरीले चुनाव प्रचारमा हिँडेका नेता कार्यकर्ताको सवारीमा राखिएको झण्डा झिकेपछि तनाव भएको छ । प्रहरीले बाम गठबन्धनको सवारीमा राखिएको झण्डा झिकेपछि केही बेर विवाद भएको हो । घटनास्थलबाट हाम्रा संवाददाताले दिएको जानकारी अनुसार रातो रङको गाडीमा नेकपा एमालेका प्रचार विभाग प्रमुख...

घूस लिएको आरोपमा अख्तियार हेटौँडा टोलीद्वारा हेल्थ असिस्टेन्ट पक्राउ

रौतहट, २१ कात्तिक । जिल्ला अस्पताल गौरका इमरजेन्सी इन्चार्ज प्रविण कुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले घूससहित पक्राउ गरेको छ । ठेकेदार सँग घूस मागेको भन्दै झालाई १ लाख रुपैयाँ नगदसहित पक्राउ गरिएको हो । अख्तियारको टोलीले इमरजेन्सी इन्चार्ज झालाई कार्यकक्षमै नगदसहित नियन्त्रणमा लिएको बताइएको छ ।...

यस्तो आयो राप्रपाको चुनावी घोषणापत्र (घोषणा पत्र सहित)

काठमाडौँ, २१ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । राप्रपाले आगामि मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि मंगलबार घोषणापत्र जारी गरेको हो । घोषणापत्रमा राप्रपालाई सुस्पष्ट विचार भएको र अलग पहिचान बोकेको दल भएको दाबी गर्दै राप्रपालाई भोट हाल्नुपर्ने कारणहरु खोलिएको छ...

भुकम्प प्रभावितलाई सपना बाँड्दै उम्मेदवारहरु

हेटौँडा, २१ कात्तिक । स्थानीय तहको निर्वाचनमा भूकम्प प्रभावितहरुलाई ठूलो सपना देखाएर भोट फकाएका नेताहरु फेरि पनि त्यही नारा लाउँदै गाउँ पसेका छन् । आगामि मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै विभिन्न दलका उम्मेदवारहरु पुनर्निर्माणको आशा बाँडेर भोट माग्न व्यस्त छन् । तर स्थानीय...

विप्लबका नेता गोकुलको माओवादी नेता पुलामीलाई फेसबुकबाटै दनक

मकवानपुर, २० कात्तिक । विप्लवका नेता गोकुल दहालले माओवादी केन्द्र तथा एमालेका तर्फबाट निर्वाचन क्षेत्र नम्बर १ (क) का उम्मेदवार प्रेमबहादुर पुलामीलाई इंगित गर्दै फेसबुकमा स्टाटस लेखेका छन् । निकै छेडछाड गर्दै उनले पुलामीलाई गाइवालाले रुखको टुप्पो काट्न हँसियाँको सहायता लिने संकेत देखिएको लेखेका छन् । काँग्रेसले राप्रपाला्रई सहयोग...

३ जना मृत फेला, स्काभेटर दुर्घटनामा १ जनाको मृत्यू

काठमाडौँ, २० कात्तिक । मुलुकका फरक स्थानहरुमा ३ जना मृत अवस्थामा फेला परेका छन् । त्यस्तै स्काभेटर दुर्घटनामा एक जनाको ज्यान गएको छ । रुपन्देहीको सिद्धार्थ नगरपालिका–१ बेलहिया बस्ने ४७ बर्षीय सुदेश राना मगर सोमबार नागपथ चोकदेखि भित्र पट्टि पानी जमेको खेतमा मृत अवस्था फेला परेका छन् । यसैगरी...

नक्कली सरकारी कागज तथा शैक्षिक प्रमाणपत्र बनाउने र लागु औषध बेच्ने पक्राउ

काठमाडौं, २० कात्तिक । नक्कली सरकारी कागजात तथा शैक्षिक प्रमाणपत्र बनाउने गिरोहका २ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं बुढानिलकण्ठ–८ बस्ने धादिङ निलकण्ठ घर भएका ४० बर्षीय शालिकराम अधिकारी र काठमाडौं नयाँ बानेश्वर बस्ने संखुवासभा माडी नगरपालिका–१ घर भएका ३२ बर्षीय...

एमाले प्रवेश गरेका गिरिजा र अमृत जिल्ला सदस्य मनोनित

हेटौंडा, २० कात्तिक । अनेरास्ववियु मकवानपुरको सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले निर्वाचन परिचालनको लागि जिम्मेवारी बाँडफाँड गर्नुका साथै नयाँ शक्त्ती बिद्यार्थी युनियन, राप्रबिसं लगाएतको संघस्ंगठनबाट अनेरास्ववियुमा प्रवेश गरेका बिद्यार्थीहरुलाई जिम्मेवारी प्रदाग गरेको छ । नयाँ शत्ती बिद्यार्थी युनियनका केन्द्रिय सदस्य गिरिजा अधिकारी, जिल्ला अध्यक्ष अमृत वर्तौला, जिल्ला...

अशोक शाक्य बाजी मार्ने दौडमा

हेटौंडा, २० कात्तिक । अशोक शाक्य, नेपाली काँग्रेसका तर्फबाट प्रदेश सभा क्षेत्र नम्बर १ को (ख) बाट उम्मेदवार भएका छन् । राजनीतिमा लामो कालखण्ड काम गरेका शाक्य पहिलो पटक उम्मेदवार भएका हुन् । २०२२ मा जन्मिएका शाक्य २०३६ नेपाल विद्यार्थी संघको मकवानपुर उपाध्यक्ष थिए । काँग्रेसको नगर सभापति, जिल्ला...

डाँका मुद्धामा फरार रहेका मकवानपुरका सोमलाल पक्राउ

हेटौँडा, २० कात्तिक । चोरी तथा डाँका मुद्धामा फरार रहेका हाँडीखोलाका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी कारवाही गरेको छ । वि.सं. २०७२ मंसिर २६ गतेको जबरजस्ती चोरी डाँका मुद्धामा फरार रहेका साविक हाँडीखोला गाविस वडा नम्बर ३ हाल मनहरी गाउँपालिका वडा नम्बर ३ बस्ने सबिन लामा बल भन्ने सोमलाल...